(Monday, 15 October, 2018)
 | Mero Mat

  प्रेस विज्ञप्ति               

मिति २०७४ फागुन  २८


 प्रिय पत्रकार साथीहरु,

 संविधानले व्यवस्था गरे अनुसार अहिले मुलुक नयाँ चरणमा प्रवेश गरेको संविधानले एकात्मक केन्द्रिकृत राज्य व्यवस्थाको अन्त्य गरी संघात्मक राज्य व्यवस्थाको व्यवस्था गरेको त्यसको व्यवहारिक प्रयोगको शुरुवात तीन तहको चुनाव सम्पन्न भई जनप्रतिनिधिमुलक शासन व्यवस्था शुभारम्भवाट भएको

प्रदेशसभा चुनावको एक महिनापछि मात्र प्रदेश सरकार गठनको ढोका खोलिएको हो फागुन गते मुख्यमन्त्री चयन भएसगैं सानो मन्त्रिपरिषद गठन भएको अहिले प्रदेश सरकारले कानुनको मस्यौदा तयार गर्ने काम अघि बढाएको मन्त्रालयहरुको भौतिक पूर्वाधारको व्यवस्थापन लगायत कतिपय व्यवस्थापकीय अल्झनलाई पार लगाउँदै मन्त्रालयका कामहरु आरम्भ भएका छन् सरकारले कानुन निर्माणका लागि मस्यौदा तयार गरी प्रदेशसभामा पठाउने काम अघि वढाएको कानुन निर्माणको प्रकृयाले गति लिएसंगै सरकारको काम प्रभावकारी ढंगले अघि वढ्ने  

पूर्ववर्ती सरकारले संघियता कार्यान्वयनका सन्दर्भमा आवश्यक तयारीको काम अघि नवढाएका कारणले प्रदेश स्थानिय तहका सरकारहरुले जटिलताका सामना गर्नु परिरहेको केन्द्रिय सरकारको अधिनस्थ संचालित निकायहरुलाई संविधानतः प्रदेश स्थानिय सरकारको मातहतमा ल्याउने काम अझै हुन सकेको छैन संघियता कार्यान्वयनको महत्वपूर्ण पक्षका रुपमा रहेको कर्मचारी समायोजनको प्रकृया अघि वढ्न सकेको छैन ती प्रकृयाहरु अघि वढ्ने क्रमसंगै प्रदेश सरकार मातहत रहने विभिन्न विभागहरु निर्देशनालयलहरु गठन भएको अवस्थामा मात्रै संघीयताको व्यवहारिक कार्यान्वयन हुने सेवा प्रवाह राम्रो हुनेछ यतिवेला प्रदेश सरकारले यसै कुरामा जोड दिइरहेको

संविधानमा मुख्यमन्त्री नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार फागुन २७ गते प्रदेशसभाबाट मलाई विश्वासको मत प्राप्त भएको विश्वासको मत दिने प्रदेशसभाप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु

अब विकासमा सत्तापक्ष प्रतिपक्षमा विभाजित नहोऔं, मिलेर सुशासन विकासका लागि अघि बढौं सबै राजनैतिक दलसंग यही आग्रह गर्न चाहन्छु त्यसो गर्न सक्दा मात्रै हामीले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सक्छौं जनआकांक्षालाई पूरा गर्न सक्छौं यो जनआकांक्षा पूरा गर्ने दायित्व हामी सबैमा

 शुन्यबाट काम थालेर अघि बढ्दै प्रदेशको सबै संरचना तयार गरी समृद्ध प्रदेश बनाउनुपर्ने भएको त्यसका लागि हामीले अल्पकालीन, मध्यकालीन दीर्घकालीन विकास आयोजना कार्यक्रम अघि बढाएर अघि बढ्नुपर्ने विकासमा जनताको प्रत्यक्ष सहभागीताको मोडलले मात्रै समृद्ध प्रदेश बन्न सक्छ त्यसका लागि सबैको सार्थक सहयोगको अपेक्षा गर्दछु

अन्त्यमा सही सूचना प्रवाहले समाजलाई सधैं दिशाबोध गरिरहेको हुन्छ यो पेशागत धर्म निर्वाहमा तपाईंहरु सधै जवाफदेही जिम्मेवार भएर लाग्नुहुने अपेक्षा लिएको छु अहिलेसम्म तपाईहरुले देखाउनु भएको स्नेह सद्भावका लागि धन्यवाद

   

शंकर पोखरेल                                                       

मुख्यमन्त्री